Live on
Your Voice, Your Power
काठमाडौं- उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन जनादेशअनुसार पाँच वर्ष चल्ने बताएका छन् । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै खड्काले गठबन्धनमा कुनै समस्या नरहेको भन्दै गठबन्धन पाँच वर्ष चल्ने बताएका हुन् । उनले गठबन्धन बीचमै तोडिने हो की भन्ने आशंका नगर्न आग्रह गरे । निर्वाचनका बेला गठबन्धनले पाँच वर्षका लागि जनतासमक्ष…