समाचार « Khabarhub

रक्षामन्त्रीद्वारा काजी कालु पाँडेको शालिकमा पुष्पहार अर्पण

काठमाडौं– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाल एकीकरणका काजी कालु पाँडेको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा कीर्तिपुरको पहिलो लडाइँमा विसं १८१४ जेठ १९ गते पाण्डेले वीरगति प्राप्त गरेका थिए । उनको समाधि स्थल चन्द्रागिरि नगरपालिका–.१ दहचोकमा रक्षामन्त्रीको प्रमुख आतिथ्यमा आज स्मृति दिवस मनाइएको हो । सो अवसरमा प्रतिनिधिसभा सदस्य कृष्ण…