समाचार « Khabarhub

कुटपिट र धारिलाे हतियार प्रहारबाट दुई जनाकाे मृत्यु, आराेपी पक्राउ

काठमाडौँ- काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ४ भसन्थली बस्ने सप्तरी घर भएकी ३८ वर्षीया अनिता चौधरीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सोही नगरपालिका ४ बस्ने ५२ वर्षीय गौरा सिंह बोहराले आइतबार राति धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।…