समाचार « Khabarhub

६ महिनामा विद्युत् प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०-८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण अनुसार, यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ ।  विद्युत् खरिद, प्रशासनिक, आयोजनाहरुलगायतमा जम्मा…