समाचार Archives | Page 3168 of 8692 | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक सुरू 

काठमाडौँ– प्रतिनिधिसभाको बैठक सुरू भएको छ। सोमबारबाट बजेटमाथि छलफल सुरु भइसकेकाले त्यही छलफललाई निरन्तरता दिन बैठक बसेको हो । बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराइएको भन्दै नेकपा एमालेले संसद्‌मा विरोध गरेको छ। बजेट बनाउँदा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठ प्रवेश गराएर करको दर हेरफेर गरिएको भन्दै एमालेलगायत विपक्षी दलले विरोध गर्दै आएका छन्।