Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसले पार्टी बलियो बनाउन गठबन्धनको नाम नै उच्चारण नगर्ने नीति लिएको छ । सोमबार राती सभापति शेरबहादुर देउवा र पार्टी पदाधिकारीबीच भएको छलफलमा पार्टी बलियो बनाएर जाने प्रस्ताव संगठनिक प्रतिवेदनमा गहिरो गरी समावेश गर्ने महामन्त्री गगन थापालाई पदाधिकारीले सुझाव दिएका हुन । काग्रेसका एक पदाधिकारीका अनुसार महामन्त्री थापाको प्रतिवेदनमा गठबन्धनको आवश्यकता नभएको कुरा…