Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं र सुनसरीबाट ६१ लाख बराबरको धनमाल चोरी भएकाे छ । काठमाडौंकाे बुढानिलकण्ठ नगरपालिका-१० कपन बालुवा खानी बस्ने दिनेश घिमिरेको घरबाट कोही नभएको अवस्थामा सुन तथा चाँदीका विभिन्न गहना तथा नगद ४५ हजार रुपैयाँ गरी करिब ५१ लाख ३३ हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ । त्यसैगरी सुनसरीको गढी गाउँपालिका-६ सत्तर…