समाचार « Khabarhub

जसपा नेपालको पत्रकार सम्मेलन सुरु

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको पत्रकार सम्मेलन सुरु भएको छ  । पार्टीको केन्द्रीय  कार्यालय बालकुमारीमा अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनको विषयमा स्पष्ट गर्न पत्रकार सम्मेलन गरेका हुन् । सम्मेलनमा कानुनी राय लिएर अदालत जाने तयारीमा रहेको जसपा नेपालले पार्टी विभाजन, जसपा नेपालको आधिकारिक धारणाबारे जानकारी गराइने छ ।    यसअघि जसपा नेपालको आज कार्यकारिणी…