Live on
Your Voice, Your Power
काठमाडौं - ०५८ सालमा राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको पुनः छानविनको कुरा यतिबेला फेरि उठेको छ। एकातर्फ पूर्वराजा ज्ञानेन्द्रले आफूहरुमाथि भ्रामक प्रचार गरेर अन्याय भएको गुनासो गरेका छन् भने अर्कोतर्फ प्रधानमान्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको पुनः छानविन गरिने बताएका छन्। यस सन्दर्भमा प्रश्न गर्दा राजावादी धारका कडा समर्थक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने…