Live on
Your Voice, Your Power
न्यूयोर्क - संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र हमासबीचको युद्धविराम घोषणालाई ऐतिहासिक अवसर भन्दै स्वागत गरेका छन्। उनले यो सम्झौताबाट मध्यपूर्वमा लामो समयदेखिको युद्ध टुंगिएर दुई राष्ट्र समाधानतर्फको विश्वसनीय राजनीतिक बाटो खोल्ने बताएका छन् । राष्ट्र संघ महासचिवले यो सहमतिलाई प्यालेस्टाइनी भूभागमा इजरायली कब्जा अन्त्य गर्न सहयोग पुर्याउने महत्त्वपूर्ण काम भनेका छन् ।…