समाचार « Khabarhub

लुम्बिनीमा मुख्यमन्त्री आलोपालोको विवाद: नेतृत्व नपाए मन्त्री फिर्ता नबोलाउने कांग्रेसको निर्णय

बुटवल - लुम्बिनी प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लिएर सत्तारूढ गठबन्धनभित्र विवाद सतहमा आएको छ । एमाले र नेपाली कांग्रेसबीच भएको पूर्वसहमतिअनुसार सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्ने अडान सो पार्टीले राखेको हो । सोमबार साँझ अबेरसम्म बसेको कांग्रेस लुम्बिनी संसदीय दलको बैठकले सहमतिअनुसार मुख्यमन्त्री नपाउँदासम्म सरकार परिमार्जनका लागि आफ्ना मन्त्रीहरू फिर्ता नबोलाउने निर्णय गरेको छ । नीति…