समाचार « Khabarhub

राप्रपा नेपालले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने

काठमाडौं– आज काठमाडौंमा राप्रपा नेपालले विरोध प्रदर्शन गर्ने भएको छ ।  संयुक्त संयोजित संगठनहरुद्धारा आयोजित विरोध प्रदर्शन दिउँसो २ बजे प्रदर्शन गर्न लागेका हुन । भद्रकालीमा भेला भई न्युरोड, असन हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिएका छन् ।  भ्रष्टाचार विरोधी तथा सुशाषनको पक्षमा, सिमा अतिक्रमण बन्द गर्नुपर्ने, विदेशी हस्तक्षेप…