समाचार « Khabarhub

तेश्रो किसुनजी स्मृति हाफ म्याराथन चैत्र १७ मा

काठमाडौं– नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको आयोजनामा तेश्रो किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता आगामी चैत्र १७ गते हुने भएको छ ।  नेपाल लोकतान्त्रिक खेलकुद संघ, वाग्मती प्रदेशले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो । नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको (किसुनजी) को…