समाचार « Khabarhub

सुन प्रकरणको अनुसन्धान स्वतन्त्र रुपले निष्कर्षमा पुग्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने बताएका छन्। बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीहरूसँग छलफल गर्दै दोषीलाई छिट्टै कानुनी दायरामा ल्याउने बताएका हुन्। अनुसन्धानलाई गम्भिरतापूर्वक अगाडि बढाउने उनले बताए । ‘अनुसन्धानको बारेमा यो घटना घटे पनि, नघटे पनि जुन घटना हुन्छ। हाम्रो स्टयाण्डबाइ निर्देशन छ।…