समाचार « Khabarhub

कोरियन कम्पनी र लगानीकर्तालाई स्वागत गर्न तत्पर छौं :  परराष्ट्रमन्त्री साउद 

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले कोरियन कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।   काठमाडौँस्थित कोरियन दूतावासले मंगलबार होटल याक एन्ड यतिमा आयोजना गरेको नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सब अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले कोरियन कम्पनी र लगानीकर्तालाई स्वागत गर्न तत्पर रहेको बताएका हुन् ।  उनले दुबै मुलुकबीच…