Live on
Your Voice, Your Power
काठमाडौँ– नुवाकोट र धादिङको सीमामा पर्ने बञ्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीय बासिन्दाले आज पनि काठमाडौँको फोहोर विसर्जनमा अवरोध गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ का स्थानीयवासी बिहानैदेखि सडकमा निस्किएको जनाइएको छ । स्थानीयवासी यसअघि सरकार र काठमाडौँ महानगरपालिकासँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै हिजोदेखि आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले हिजो काठमाडौँबाट फोहोर…