समाचार « Khabarhub

सकारात्मक मनोवृत्तिकासाथ काम गरे समाज परिवर्तन सहज : महानिरीक्षक कुँवर

काठमाडौँ– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि जान सके समाज परिवर्तन सहज हुने बताएका छन् । ‘म बदिलन्छु अनि मेरो देश बदिलन्छ’ भन्ने नाराका साथ आज काठमाडौँ फोहर संकलन दौड अभियानका क्रममा नक्सालमा आयोजित समारोहमा उनले भने , 'यस अभियानले स्वभाविकरूपमा समाजमा चेतना फैलाउने छ,  समाज रूपान्तरणका लागि हरेक…