Live on
Your Voice, Your Power
काठमाडौं - बंगलादेशका क्रिकेट कप्तान शाकिब अल हसन सांसद निर्वाचित भएका छन् । उनकै गृहनगर मगुरा–१ बाट उनी बंगलादेशको अवामी लिग दलबाट संसद सदस्यमा निर्वाचित भएका हुन् । उनले एक लाख ८५ हजार ३ सय ८८ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी बंगलादेश कंग्रेसका रेजल हसनले ४५ हजार मत मात्र पाएका छन् । यसअघि…