समाचार « Khabarhub

नेपाल-भारतमैत्री बस सेवा सुरु

स्वर्गद्वारी– प्युठानको प्यूठान बसपार्क टिकुरीदेखि भारतको राजधानी नयाँदिल्लीसम्म आजदेखि नेपाल नेपाल–भारतमैत्री बस सेवा सुरु भएको छ ।  लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायातमन्त्री सरोज थापाले सेवाको आज यहाँ आयोजित एक कार्यक्रममा सेवाको उद्घाटन गरे ।  त्यस अवसरमा मन्त्री थापाले यातायात क्षेत्रको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको  जानकारी दिए । मन्त्री थापाले आफ्नो कार्यकालमा प्युठानमा यातायात कार्यालय…