समाचार « Khabarhub

पर्यटन बोर्डको कार्यशैलीप्रति सांसदको चासो

काठमाडौँ–  सांसदहरुले नेपाल पर्यटन बोर्डको कार्यशैलीमाथि चासो जनाउँदै बोर्डले उद्देश्य विपरितका कार्यक्रममा महत्त्व दिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज सिंहदरबारमा बसेको बैठकमा उनीहरूले बोर्डको काम कारबाहीबारे जानकारी लिँदै अन्तर्राष्ट्रिय बजारीकरणमा रणनीतिक कार्यक्रमका साथ जानुपर्नेमा ठीक विपरित दिशामा अघि बढेको उल्लेख गरे । सार्वजनिक निजी साझेदारीको नमूनाका रुपमा रहेको बोर्डको…