Live on
Your Voice, Your Power
काठमाडौं- उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित त्रियुगा नदीमा बाढीले बगाएको शिवाई पुल निर्माणको काम सुरु माग गर्दै उदयपुरका राजनीतिक दलहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएका छन् । अलपत्र अवस्थामा रहेर १२ वर्षअघि निर्माण सुरु भएको पुल दुई वर्षअघि अन्तिम चरणमा रहेका बेला बाढीले बगाएको थियो । त्यसपछि उक्त पुलको निर्माण कार्य अघि नबढेको भन्दै…