समाचार « Khabarhub

मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

मनहरी– मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । तालिमका क्रममा दौडिरहेका बागमती प्रदेश प्रहरी गण हेटाैँडामा कार्यरत तथा डडेलधुराको आलिताल-६ घर भएका २५ वर्षीय विनोद एडीको ज्यान गएको हो । उक्त घटनामा दुई प्रहरी घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडा-११ थानाभ्याङमा आज बिहान हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प…