समाचार « Khabarhub

राष्ट्रपति पौडेल आज गृह जिल्ला तनहुँ जाँदै 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ जाने भएका छन् । राष्ट्रपतिले  भिमाद नगरपालिका–६ भिमाद बजार स्थित जनज्योति क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ  । राष्ट्रपति पौडेल चौथो पटकको गृह जिल्लाको कार्यक्रममा सहभागी हुन आज तनहुँ जान लागेका हुन् ।  यसअघि चैत्र १८ गते तनहुँको देवघाट–५…