Live on
Your Voice, Your Power
सुर्खेत– कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिन मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । नेकपा माओवादी र एमालेमा सहमति नजुटेपछि बैठक स्थगित गरिएको हो। आज स्थगित भएको बैठक बुधबार ३ बजे बस्ने प्रदेश सचिवालयले जनाएको छ ।