समाचार « Khabarhub

काठमाडौँका यी स्थानमा आज विद्युत आपूर्ति बन्द हुने

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यका विभिन्न स्थानमा आज कम्तिमा चार घण्टासम्म विद्युत आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार विद्युत भूमिगतको काम गर्नुपर्ने भएकाले लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा आज बिहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत अवरूद्ध हुनेछ। यसैगरी, साँखु फिडर अन्तर्गतका मायापाटी, ब्रम्हखेल, इन्द्रायनी, साँखु, जहरसिं पौवा, नांगलेभरे क्षेत्रमा…