Live on
Your Voice, Your Power
काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा रहेको इजरायली राजदूतावास नजिकै विष्फोट भएको छ । स्थानीय समयअनुसार मंगलबार बेलुका ५ बजेर २० मिनेटमा राजदूतावास नजिकै विष्फोट भएको अल जजीराले जनाएको छ । विष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । हाल राजदूतावास रहेको क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको र भारी सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । कसले…