समाचार « Khabarhub

सभामुख घिमिरे र विभिन्न दलहरूबीच छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नयाँ कार्यतालिका अनुसार संसद्को काम कारवाहीलाई सहज रुपमा अघि बढ्ने वातावरण बनाउन दलहरूसंग आग्रह गरेका छन् ।  शनिबार सिंहदरबारमा संसद्का प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकहरुसंग छलफल गर्दै सदनको अवरोध हटाई नयाँ कार्यतालिका अनुसार सदनलाई सहज रुपमा अघि बढाउने वातावरण बनाउन आग्रह गरे । छलफलपछि कांग्रेस सचेतक सुशीला थिङले…