समाचार « Khabarhub

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३ जना नागरिकको हकमा एक प्रहरी अनिवार्य हुनुपर्छ । तर नेपालको हकमा ४३९ जनालाई जम्मा एक जना प्रहरीले सुरक्षा गर्नुपर्ने स्थिति छ ।  जनसङ्ख्याको अनुपात अनुसार प्रहरीको संख्या कम भएको प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता भीम ढकालले बताए ।  बिहीबार नेपाल प्रहरीको वार्षिक…