समाचार « Khabarhub

संसद्‌मा प्रधानमन्त्रीको जवाफ 

काठमाडौं- प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले  सांसदहरुको प्रश्नको जवाफ दिइरहेका छन् ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका सांसदहरूले सहकारी ठगीमा नाम जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै राजीनामा माग्दै आएका छन् ।