समाचार Archives | Page 343 of 8546 | Khabarhub Khabarhub

‘टेक एण्ड पे’ पीपीए संसोधन नभए ऊर्जा उत्पादकहरूले चरणबद्ध आन्दोलन गर्ने, अन्तिम विकल्प ‘बल्याकआउट’ 

काठमाडौं– बिहीबार दिउँसो काठमाडौंमा हल्का वर्षा भइरहेको थियो। तर, एभरेष्ट होटलको सभाहल भने गरमागरम थियो । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले पहिलोपटक कालो ब्यानरमा सार्वजनिक कार्यक्रम गरिरहेको थियो । न कोही सरकारी प्रतिनिधि न कोही सांसद र मन्त्रीको सहभागिता । एक पछि अर्को गर्दै शंकटमा परेका ऊर्जा उद्यमीहरू र सञ्चारकर्मीहरुको मात्रै सहभागिता । राष्ट्रगान…