Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनताका निराशालाई चिर्दै सरकार अघि बढ्ने गरि साझा कार्यक्रम तयार गरिएको बताएका छन् । शनिबार पार्टीको रौतहट-काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको फागु पूर्णिमा तथा होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनको कार्यदलले शनिबार शीर्ष तहमा साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन बुझाएको भन्दै जनताको निराशालाई चिर्दै भरोसा…