Live on
Your Voice, Your Power
काठमाडौं– बैंकिङ कसुरमा पक्राउ परेका प्रभु बैंकका उच्च तहका ११ जना कर्मचारीहरू रिहा भएका छन् । प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने र ४ बहालवाला कर्मचारीसहित ११ जनालाई नै दैनिक हाजिरी जमानीमा छोडेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बतायो । अनुसन्धानको कामहरू पूरा भइसकेको र बयान समेत सकिएको अवस्थामा उनीहरूलाई कागज गरेर छाडिएको सीआईबीले…