समाचार « Khabarhub

आजका समाचार : बजेट कार्यान्वयन समीक्षादेखि राष्ट्रियसभा बैठकसम्म

दिनभर आजमा राज्यलाई क्षति पुर्‍याउनेलाई नै क्षतिपूर्ति भराउने प्रणाली आवश्यक: प्रधानमन्त्री , उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूतको भेट, एकीकृत समाजवादीले आसन्न १०औं महाधिवेशनमा एकमात्रै दस्तावेज प्रस्तुत गर्ने, राष्ट्रियसभामा छ वर्षे पदावधि पूरा गर्ने सांसदबाट अनुभव, प्रस्तुत काठमाडौंमा फुटपाथ व्यापारीद्वारा प्रदर्शन, नेदरल्याण्ड्ससँग नामिबिया पराजितलगायत रहनेछन् ।   राज्यलाई क्षति पुर्‍याउनेलाई नै क्षतिपूर्ति भराउने प्रणाली आवश्यक : प्रधानमन्त्री…