Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरुले वीर अस्पतालको अनुगमन गरेका छन् । आइतबार सामाजिक सञ्जालमा पोस्ट गदै सांसद सोबिता गौतमले आफूसहित सांसदहरु तोसिमा कार्की र हरि ढकालले वीर अस्पतालको अनुगमन गरेको जानकारी दिएकी हुन् । सामाजिक सञ्जालमार्फत् सांसद गौतमले वीर अस्पतालको आईसीयूमा बेड र भेन्टिलेटरहरु भएतापनि प्रयोग नगरिएको र बेड छैन भनि बिरामी फर्काउने गरिएको…