समाचार « Khabarhub

मानसिक रोगले ग्रसित फुरदिकुलाई उपचार खर्चको अभाव

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको सात वर्षअघि छिमेकी जिल्ला भोजपुरका दाजाङ शेर्पासँग प्रेम विवाह भएको थियो । प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी फुरदिकुका श्रीमान् दाजाङ शेर्पाको तीन वर्षअघि मुटु रोगका कारण मृत्यु भयो । श्रीमानको मृत्युपछि ६ वर्षीय छोरा पसनुरी शेर्पालाई लिएर पुनः माइती घर नुनथला फर्किएकी फुरदिकु गत माघ…