समाचार Archives | Page 3504 of 8649 | Khabarhub Khabarhub

युभेन्ट्स र इन्टरको खेलमा तीन खेलाडीलाई रातो कार्ड  

काठमाडौँ - तीनवटा रातो कार्ड देखाइएको खेलमा युभेन्ट्स र इन्टर मिलान बराबरीमा टुंगिएका छन् । कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा भिडेका युभेन्टस र मिलान रातो कार्डका बाबजुद १–१ को बराबरी खेलेका छन् । पहिलो हाफमा गोलरहित भए पनि अत्यन्त रोचक भिडन्त देखिएको सो खेलको अन्तिम समय अर्थात् ८३औं मिनेटमा जुआन कोर्डाडोले गोल गर्दै युभेन्ट्सलाई १–०…