समाचार « Khabarhub

कुमारी बैंकद्वारा सुरक्षा बचत खाता अन्तर्गत ८ करोड बीमा रकम भुक्तानी

काठमाडौँ- कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हाल सम्म बैंकका चार हजार पाँच सय ग्राहकलाई ८ करोड रुपैयाँ बराबरको बीमा रकम भुक्तानी प्रदान गरेको छ । कुमारी बैंकले विगत ४ वर्ष देखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच  ओपीडी, अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरूको उपचार एवं दुर्घटना मृत्यु बीमा…