समाचार « Khabarhub

अन्यायविरुद्ध आवाज उठाउनुपर्छ : बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अन्यायविरुद्ध आवाज उठाउनुपर्ने बताएका छन् । ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने नाराका साथ भक्तपुरमा आज सम्पन्न ४३औँ नेपाल भाषा साहित्य तःमूज्यामा उत्कृष्ट सांस्कृतिक एवं साहित्यकारहरुलाई आज पुरस्कार प्रदान गर्दै यस्तो बताएका हुन् । अध्यक्ष बिजुक्छेले अन्यायविरुद्ध लड्न नसके शक्ति राष्ट्रले हेप्ने भएकाले किताबमा लेखेर, अखबारमा छापेर,…