Live on
Your Voice, Your Power
म्याग्दी– धवलागिरि गाउँपालिका–७ बादीका भीरको सडकमा ट्रयाक खन्नै मुस्किल थियो । स्थानीयबाट चन्दा संकलन गरी डोजर प्रयोगबाट १३ वर्षअघि अक्करे पहाडमा ट्रयाक खोलिएको थियो । अहिले सडकको स्तरोन्नति भएपछि भने अक्करे भीरमा सवारीसाधन सहजरूपमा वारपार गर्न सक्ने भएका छन् । धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी आवतजावत गर्न प्रयोग हुने दरबाङ–धारापानी सडकखण्डको बादीकाको भीरमा सडक ढलान…