Live on
Your Voice, Your Power
नयादिल्ली- भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीलाई भारतीय संसद् लोकसभाले सरकारी निवास खाली गर्न आदेश दिएको छ । भारतीय सञ्चारमाध्यमकानुसार लोकसभाको हाउजिङ कमिटीले सोमबार राहुललाई सरकारी निवास खाली गर्न नोटिस जारी गरिसकेको छ। लोकसभाको सांसद सुची रहेको वेबसाइटबाट नाम हटाउँदै राहुल निर्वाचित क्षेत्र वायनाडलाई रिक्त घोषित गरिएको छ। गान्धीको सो निर्वाचन क्षेत्र खाली भएपछि निर्वाचन आयोगले…