समाचार Archives | Page 3549 of 8641 | Khabarhub Khabarhub

सोमालियामा ६ महिनामा ३ हजार बढी लडाकु मारिए

मोगादिसु- बितेका छ महिनामा सोमालियाकाे राष्ट्रिय सेनाले अल–शबाब विरुद्ध देशका विभिन्न  भागमा गरेको कारबाहीमा तीन हजारभन्दा बढी लडाकु मारिएका छन् भने तीन हजार सात सय जना घाइते भएका छन् । सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले अल–शबाबको अधीनमा रहेका करिब ७० गाउँ र शहरलाई स्थानीय जनताको सहयोगमा देशको राष्ट्रिय सेनाले मुक्त गरेको बताएको छ । उक्त…