Live on
Your Voice, Your Power
आज मंसिर २, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर १८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । बङ्गलादेशमा ‘मिधिली’ चक्रवातका कारण सात जनाको मृत्यु बङ्गलादेशमा आएको चक्रवात ‘मिधिली’ को प्रभावका कारण ७ जनाको मृत्यु भएको छ । चक्रवातले शुक्रबार दिउँसोपछि बङ्गलादेशको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको हो ।…