समाचार Archives | Page 3562 of 8639 | Khabarhub Khabarhub

विराट गोल्डकप आजदेखि सुरु हुँदै

काठमाडौँ- सातौँ संस्करणको विराट गोल्डकप आजदेखि विराटनगरको शहीद रङ्गशालामा सुरु हुने भएको छ । प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुनेछ । आज हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक घरेलु टिम विराटनगर सिटी क्लब तथा नेपाल पुलिस क्लब भिड्दैछन् । प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी आठ टोलीले सहभागिता जनाउने विराटनगर महानगरपालिकाका प्रमुख तथा गोल्डकपका संयोजक नागेश…