Live on
Your Voice, Your Power
बागमती- बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । प्रदेश सरकारले खेलाडीहरूलाई जनही एक/एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकामा प्रोत्साहन स्वरूप सो रकम पुरस्कार दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले…