समाचार Archives | Page 3585 of 8631 | Khabarhub Khabarhub

लमजुङ दरबारको पुनर्निर्माण गरिँदै

लमजुङ - शाहवंशीय राजाहरूको उद्‍‌गमस्थलको रूपमा परिचित लमजुङ दरबारको पुनर्निर्माण धमाधम भइरहेको छ । पुरातात्त्विक विभागले जीर्ण अवस्थामा रहेको लमजुङ दरबारको पुनर्निर्माण कार्य २ वर्षमा सक्ने लक्ष्यका साथ निर्माण कार्य सुरु गरेको हो । ०७९ माघ २० गते कालीका मन्दिरमा क्षमा पूजा गरी दरबार भत्काइएको कालीका मन्दिरका पुजारी सोमराज बरालले बताए । उनका अनुसार मन्दिरमा…