समाचार Archives | Page 3593 of 8631 | Khabarhub Khabarhub

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्ने भएको छ ।  समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो । जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ । मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन् । बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने बताइएको छ ।   …