Live on
Your Voice, Your Power
काठमाडौँ- एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितलाई आर्थिक सहयोग गरेको छ । गत शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट प्रभावितहरूको लागि उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले बैंकले २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको हाे । उक्त रकमबाट भूकम्प प्रभावितहरूको राहत र उद्धारमा थोरै भए पनि सहयोग…