Live on
Your Voice, Your Power
काठमाडौं- संयुक्त राज्य अमेरिकास्थित एक संस्थाले सार्वजनिक गरेको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा काठमाडौँ विश्वविद्यालय १२२ औँ स्थानमा परेको छ। विश्वका ९५ देशका ५०७ विश्वविद्यालय समेटिएको उक्त र्याङ्किङमा विश्वविद्यालयको उच्च शिक्षामा प्रभाव मापन गर्न २५ मापदण्डअन्तर्गत १३६ सूचक प्रयोग गरिएको थियो। उक्त र्याङ्किङ मुख्यतः दक्षिण एसिया, दक्षिण अमेरिका र पूर्वी युरोपका उदीयमान विश्वविद्यालयहरूको कार्यसम्पादन क्षमता मूल्याङ्कनमा केन्द्रित…