समाचार « Khabarhub

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल 'ए' पुरुष क्रिकेट टोलीले अन्तिम तथा तेस्रो एकदिवसीय खेलमा न्युजिल्यान्ड 'ए' विरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। डार्विनको मरारा ओभल मैदानमा जारी खेलमा नेपालले टस जिती ब्याटिङ रोजेको हो। नेपाल आजको खेलमा न्युजिल्यान्ड 'ए' लाई पराजित गर्दै अस्ट्रेलिया भ्रमणको सुखद अन्त्य गर्ने लक्ष्यमा छ। जारी एकदिवसीय शृङ्खलाका अघिल्ला…