Live on
Your Voice, Your Power
काठमाडौँ- कारोबार हुने साताको दोश्रो दिन सोमबार सेयर बजार ओरालो लागेको छ । सोमबार सेयर बजार २४.६८ अंकले घटेर १९५१.२१ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ अंकले घटेर ३६८.४९ मा पुगेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुल २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६…